FAQs Complain Problems

सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ५ (३) बमोजिमको प्रकाशन गर्नु पर्ने सूचना

१. स्वरुप र प्रकृति:

नगरपालिकाको छोटो परिचय

नेपालको सूदुर पूर्वको पश्चिमोत्तर क्षेत्रमा अवस्थित पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलको झापा जिल्लामा पर्ने दमकको उत्तर तर्फ ईलाम जिल्लाको बाँझो गा.वि.स. र चुलाचुली गा.वि.स., दक्षिण तर्फ कोहवरा गा.वि.स., पश्चिम तर्फ मोरङ जिल्लाको मधुमल्ला गा.वि.स., उर्लावारी गा.वि.स. र पूर्व तर्फ लखनपुर गा.वि.स.हरु रहेका छन ।

बिभिन्न जनजातिहरुको बसोवास रहेको यस नगरीमा खास गरी बाहुन, क्षेत्री, धिमाल, लिम्वु, राई, मगर, सतार, राजवंशी, कुमाल, दमाई, कामी, तामाङ, गुरुङ, थारु, मुस्लिम, सुनुवार, माझी आदिको वाहुल्यता पाईन्छ ।

बि.सं. २०३९ सालमा तत्कालिन नगर पंचायतका नाउँमा स्थापित यो नगरपालिकाको क्षेत्रफल ७५१३ हेक्टर रहेको छ । यस नगरपालिकामा १० वटा वडाहरु रहेका छन । बिगत बर्ष देखि दमक नगरपालिकामा बुधवार हाटवजार लाग्ने चलन हालसम्म पनि यथावत रहेको छ ।

नगरपालिकाको संगठनात्मक स्वरूप

दमक नगरपालिकामा कार्यरत कर्मचारी 

दमक नगरपालिकामा रहेका कर्मचारीको कार्य विवरण

प्रगति विवरण

दमक नगरपालिकाबाट प्रदान गरिने सेवा, दस्तुर र अवधि

निर्णय उपर उजुरी सु्न्ने अधिकारीः  यज्ञराज निरौला

 

गुनासो सुन्ने अधिकारी                    ः   यज्ञराज निरौला

सूचना अधिकारीको     :  समीप चुडाल