FAQs Complain Problems

हार्दिक निमन्त्रणा पत्र

दमक नगरपालिकाद्वारा निर्मित अाकाशे पुलको निम्न मिति, समय र स्थानमा पूर्व प्रधानमन्त्री नेकमा एमालेका अध्यक्ष एवं झापा क्षेत्र न ७ का माननिय सांसद श्री के पी शर्मा अोलीज्यू तथा माननिय सांसद श्री महेन्द्र कुमारी लिम्बु ज्यूको बाहुलीवाट समूद्घाटन गर्ने कार्यक्रम अायोजना गरिएको हुँदा सम्पुर्ण नगरबासिहरुमा गरिमामय उपस्थितिको लागि हार्दिक निम्त्रणा गर्दछौ।

कार्यक्रमः

मितिः २०७३ पौष २६ गते मंगलबार

समयः दिउँसो १ः०० बजे

स्थानःअाकासे पुल, दमक चोक