FAQs Complain Problems

मालाथिन स्प्रे सम्बन्धि अत्यन्त जरुरी सूचना

दमक न. पा. का विभिन्न वडाहरुमा बेलुका ५ बजे देखि ११ बजे सम्म मालाथिन (लाम्खुट्टे मार्ने अौषधी) स्प्रे गरिने भएको छ। सोको कार्यतालिका यस प्रकार रहेको छ।