FAQs Complain Problems

जनताको संबिधान जनताकैमाझ कार्यक्रममा सहभागि भई दिने बारेः

नेपालको संबिधानले नेपाली जनतालाई प्रत्याभूत गरेका हक ,अधिकार, कर्तव्य लगायत संबिधानका मुलभूत प्रावधान र बिशेषताहरूको वारेमा नगरवासीहरूलाई जानकारी गराउने नेपाल सरकारको अभियान अन्तर्गत यस दमक नगरीमा निम्न मिति ,समय र स्थानमा नगर भेलाको आयोजना गरिने भएकोले उक्त कार्यक्रममा टोल विकास संस्था, वडा नागरिक मञ्च, सामाजिक संघ, संस्था, तथा सम्पुर्ण नगरवासीहरु सहभागि भई दिनु हुन दमक नगरपालिका हार्दिक हनुरोध गर्दछ।