FAQs Complain Problems

स्टल बुकिङ खुला गरिएको बारे

स्टल बुकिङ खुला गरिएको बारे

 

दमक नगरपालिकाद्वारा आयोजित मिति २०७५ माघ १७ देखी २१ गते सम्म सरस्वती मा. बि को प्राङ्गणमा  सञ्चालन हुने बृहत बाल महोत्सब २०७५ मा स्टल राख्न ईच्छुक व्यवसायिक प्रतिष्ठानहरुलाई स्टल बुकिङ खुला गरिएको जानकारी गराईन्छ। स्टल बुकिङको फारम दमक नगरपालिकाको कार्यालय कोठा न २ (च) मा प्राप्त गर्न सकिने छ।

सम्पर्क व्याक्तिः  श्री राजेन्द्र दङ्गाल ९८५२६७०७३१

                      श्री टिका खतिवडा ९८४२७८३६११

 आयोजकः

बृहत बाल महोत्सब मुल तयारी समिति