FAQs Complain Problems

७० बर्ष माथिका तथा पुर्ण अपाङ्गलाई चाडपर्व खर्च सम्बन्धि सूचना

७० बर्ष माथिका तथा पुर्ण अपाङ्गलाई चाडपर्व खर्च सम्बन्धि सूचना

 

यस दमक नगरपालिकाद्धारा सामाजिक सुरक्षा भत्ताका लाभग्राही मध्ये ७० बर्ष भन्दा माथिका र पुर्ण अपाङ्गता भएका लाभग्राहीहरुलाई चाडपर्व खर्च अन्तर्गत बार्षिक रु.२०००। दुई हजार उपलब्ध गराउने न.पा.बोर्डको निर्णय अनुसार देहायका मिति र स्थानमा उक्त चाडपर्व खर्च वितरण गरिने भएकोले सम्बन्धित लाभग्राहीहरुलाई भत्ता रकम यही मिति २०७४।०६।२७ र २८ गते सम्बन्धित वडाबाट नै तपसिल मिति समय र स्थानमा बितरण गरिने भएको हुँदा सामाजिक सुरक्षा भत्ता परिचय कार्ड , नागकिता प्रमाण पत्र र १ प्रति फोटो सहित लाभग्राही स्वयं उपस्थित हुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।