"हरित नगर समृद्ध दमक"

नगरको संक्षिप्त परिचय

Note: This page is under construction!

दमक नगरपालिका 

नेपालको सूदुर पूर्वको पश्चिमोत्तर क्षेत्रमा अवस्थित पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलको झापा जिल्लामा पर्ने दमकको उत्तर तर्फ ईलाम जिल्लाको  चुलाचुली गाउँपालिका दक्षिण तर्फ गौरादह नगरपालिका, पश्चिम तर्फ मोरङ जिल्लाको मधुमल्ला गाउँपालिका र उर्लावारी नगरपालिका, र पूर्व तर्फ चुलाचुली गाउँपालिका र कमल गाउँपालिका रहेका छन । यस दमक नगरपालिको कुल क्षेत्रफल ७५.८५ बर्ग कि.मि रहेको छ भने २०६८ सालको जन गणना अनुसार जम्मा जनसंख्या ७५,७४३ रहेको छ। जसमध्ये २४ % जनसङ्ख्या ०-१४ उमेर समुहका, ६७% जनसङ्ख्या १५-५९ उमेर समुहका र ९% जनसङ्ख्या ६० माथि उमेर समुहका छन।

बि.सं. २०३९ सालमा तत्कालिन नगर पंचायतका नाउँमा स्थापित यो नगरपालिकाको क्षेत्रफल ७५१३ हेक्टर रहेको छ । यस नगरपालिकामा साविक का १९ वटा वडाहरु नेपाल सरकारद्वारा मिति २०७३-११-२७ गते गरिएको पुनःसंरचना अनुसार हाल १० वटा वडामा कायम  गरिएको छ । बिगत बर्ष देखि दमक नगरपालिकामा बुधवार हाटवजार लाग्ने चलन हालसम्म पनि यथावत रहेको छ ।

(दमक नगरपालिकाको सामाजिक तथा आर्थिक प्रोफाइल हेर्न यहाँ क्लिक गर्नुहोला)

(दमक नगरपालिकाको नक्साहरुहेर्न यहाँ क्लिक गर्नुहोला)

(केन्द्रिय तथ्याङक विभाग अनुसार दमक को तथ्याङककोलागि यहाँ क्लिक गर्नुहोला)

 

कुल घर धुरि संख्याः १८१२३

पुरुष संख्याः ३५४३८

महिला संख्याः ३९६६४

जम्मा जनसंख्याः ७५, १०२ (श्रोत: केन्दिय तथ्याङक विभाग, २०६८)

कुल सडकः५३७.५५ कि.मि  (MTMP Report हेर्न यहा क्लिक गर्नुहोला)

पक्कि:५६.३२ कि.मि

 कच्चिः१४२.११ कि.मि

गोरेटोः५६.३२ कि.मि

 ग्रभेल:२८८.३८ कि.मि

ढलः

खानेपानिः धाराः ८०००

बिधुत सेवा:

टेलीफोन:

विद्यालयः  (श्रोत केन्द्र अनुसार बिद्यालयहरुको पुरा विवरण हेर्न यहाँ क्लिक गर्नुहोला)

सामुदायिक बिद्यालय

            प्राथमिक बिद्यालयः ४

            आधारभुत विद्यालयः१०

            माध्यमिक विद्यालयः७

            उच्च माध्यमिक विध्यालयः४

संस्थागत विद्यालय

            प्राथमिक बिद्यालयः १६

            निम्न माध्यमिक विद्यालयः१०

            माध्यमिक विद्यालयः२६

            क्यामपसः३

निजि सामुदायीक

क्यामपसः १

स्वास्थय संस्था: (स्वास्थ्य संस्थाहरुको पुरा विवरण हेर्न यहाँ क्लिक गर्नुहोला)

सरकारीः

सामुदायिकः

निजिः

खोलाको लम्वाईः

रतुवाः२१

मावाः२४

घर संख्याः 

पक्कीः

टिनः

कच्चीः

जातजातिः

व्राह्मणः

क्षेत्रीः

दलितः

आदिवासी जनजातीः

अल्प संख्यकः

सिमान्तकृतः

बन जङगल क्षेत्रः

स्मारक, पार्क, शालिक संख्याः

मठमन्दिरः

धार्मिक एतिहासिक तथा ग्रामथानः

कृषि क्षेत्रः

फोहोर मैला व्यवस्थापनः दैनिक १५ टन, एउटा ल्यानडफिल साइट, एउटा रिकबरी एण्ड रिसाइक्लिङ सेन्टर

सव्जी बजार संख्याः३

उद्धोग कलकारखानाः

पशुहाटः १

Undefined