FAQs Complain Problems

२०७४-७५ को वार्षिक नगर बिकास योजना सार्वजानिकरणमा हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा

यस दमक नगरपलिकाको २३औ नगर परिषदबाट  स्वीकृत आ.व.२०७४-७५ को बजेट नीति तथा कार्याक्रम सहितको  वार्षिक नगर बिकास योजना सार्वजानिकरण श्रीमान मुख्य सचीव डा. सोमलाल सुबेदीज्यूको प्रमुख अतिथ्यतामा निम्न मिति समय र स्थानमा आयोजना गरिएको हुदा उक्त कार्यक्रममा सम्पूर्ण नगरवासीहरुमा उपस्थितीका लागि हार्दिक अनुरोध गरिन्छ।

 

मितिः २०७३ साल माघ २६ गते बुधबार।

स्थानः दमक रेडक्रस सोसाइटी, उपशाखा दमकको सभा हल।

समयः बिहान ८:०० बजे

यूवराज दहाल

कार्यकारी अधिकृत

दमक नगरपालिका कार्यालय