FAQs Complain Problems

जेष्ठ नागरिक सम्मान तथा उत्कृष्ठ पत्रकारिता पुरुस्कार बितरण कार्यक्रम

लक्षित बर्ग बिकास कार्यक्रम अन्तर्गत आ.ब ०७१।०७२ मा ज्येष्ठ नागरिक बिकास कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकहरुको सुचनामा पहुँच अबिबृदि गराउन र उनीहरुमा रहेको एक्लोपन स‌ंचारको माध्यमबाट हटाउने उदेष्यका साथ हिजो मिति २०७२।०३।२७ गते संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयका सचिब श्री डा‍ सोमलाल सुबेदी ज्युको प्रमुख आतित्थयमा दमक नगरपालिकाले नगर क्षेत्रका ४०० ज्येष्ठ नागरिकहरुलाई रेडियो बितरण कार्यक्रम संचालन गर्यो । साथै पत्रकारीता बिकास कार्यक्रम अन्तर्गत उत्कृष्ट पत्रकारीता पुरस्कारबाट चेतन अधिकारी, कमन देवान, अर्जुन राजबंसी र नगेन्द्र राईलाइ नगरपालिकाले सम्मान गर्यो।