FAQs Complain Problems

आ.व. २०७३/०७४ को लागि सहमागितात्मक तथा समावेशी योजना तर्जुमा शुरू गरिएको बारे

 

यस नगरपालिकाको आ.व. २०७३/०७४ को लागि सहमागितात्मक तथा समावेशी योजना तर्जुमा शुरू गरिएको हुँदा निम्नानुसारको कार्ययोजना अनुरूपका कार्यक्रमहरूमा सवै वडाका वडा नागरिक मञ्च, टोल विकास संस्था, बिालय, सामाजिक संघसंस्था, क्लव, समुह तथा सामाजिक कार्यका लागि गठित समितिहरूले वडा नागरिक मञ्चका पदाधिकारीहरू, वडा सचिव र सामाजिक परिचालकहरूवाट योजना प्रस्ताव फारम भरी निम्नानुसारको मिति, समय र स्थानमा हुने आ-आफ्नो वडाको वडा भेलामा पेश गर्नु हुन सम्वन्धित सबैमा जानकारी गराईन्छ साथै थप जानकारीका लागि सम्वन्धित वडा सचिव, सामाजिक परिचालक, नागरिक वडामञ्चका अध्यक्षसँग समन्वय गर्नु होला ।

तपशिल:

 

वार्ड नः १ बिहान १० बजे दमक नगरपालिका,-२०७२ पौष ११ गते

 

वार्ड नः २ बिहान ८ बजे हिमालय उच्च मा.वि., -२०७२ पौष ११ गते

 

वार्ड नः ३ बिहान ११ बजे सरस्वती निमावि,-२०७२ पौष ११ गते

 

वार्ड नः ४ बिहान ८ बजे सामुदायिक भवन - २०७२ पौष ११ गते

 

वार्ड नः ५ अपरान्ह १ बजे चुलाचुली निमावि -२०७२ पौष ११ गते

 

वार्ड नः ६ बिहान ११ बजे ढुकुरपानी उमावि,-२०७२ पौष ११ गते

 

वार्ड नः ७ बिहान ८ बजे जनज्योती प्रा.वि.-२०७२ पौष १२ गते

 

वार्ड नः ८ अपरान्ह १ बजे कृष्ण निमावि-२०७२ पौष १२ गते

 

वार्ड नः ९ बिहान ७ बजे सामुदायिक भवन-२०७२ पौष १२ गते

 

वार्ड नः १० बिहान ११ बजे दिपेनी प्रा.वि.-२०७२ पौष १२ गते

 

वार्ड नः ११ अपरान्ह १२ बजे दमक नगरपालिका-२०७२ पौष १२ गते

 

वार्ड नः १२ अपरान्ह १२ बजे दमक नगरपालिका-२०७२ पौष १३ गते

 

वार्ड नः १३ बिहान ११ बजे वडा समिति कार्यालय-२०७२ पौष १३ गते

 

वार्ड नः १४ बिहान ८ बजे सरस्वती उमावि-२०७२ पौष १३ गते

 

वार्ड नः १५ बिहान ८ बजे पाणिनी मावि-२०७२ पौष १४ गते

 

वार्ड नः १६ अपरान्ह १ बजे कृष्णमन्दिर अगाडी-२०७२ पौष १४ गते

 

वार्ड नः १७ अपरान्ह १ बजे पशुपति निमावि-२०७२ पौष १४ गते

 

वार्ड नः १८ बिहान ८ बजे जनता प्रा.वि-.२०७२ पौष १४ गते

 

वार्ड नः १९ बिहान ८ बजे सिंहदेवी उमावि- २०७२ पौष १४ गते

 

२०७२/९/१७ गते बिहान ८ बजेदेखि दमक नगरपालिकामा पूर्व जनप्रतिनिधिहरू वीच समन्वयात्मक बैठक ।

 

२०७२/९/२० गते अपरान्ह ११ बजे दमक नगरपालिकामा एकीकृत योजना तर्जुमा समितिको बैठक ।

 

२०७२/९/२४ गते अपरान्ह १ बजे नगरपालिका वोर्ड बैठक ।

 

२०७२/९/२९ गते बिहान ८ बजे दमक नगरपालिका कार्यालयमा नगरपरिषद बैठक ।

 

२०७२ माघको दोश्रो हप्ता आ.व. २०७३/०७४ को बार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक ।