FAQs Complain Problems

दमक नगरपालिका

Read More

दमक बजार

Read More

दमक नगरपालिका कार्यालय

Read More

नगर परिचय

कोशी प्रदेशको  झापा जिल्लामा पर्ने दमकको उत्तर तर्फ ईलाम जिल्लाको  चुलाचुली गाउँपालिका दक्षिण तर्फ गौरादह नगरपालिका, पश्चिम तर्फ मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका र उर्लावारी नगरपालिका, र पूर्व तर्फ चुलाचुली गाउँपालिका र कमल गाउँपालिका रहेका छन । यस दमक नगरपालिको कुल क्षेत्रफल ७५.८५ बर्ग कि.मि रहेको छ। बिभिन्न जनजातिहरुको बसोवास रहेको यस नगरीमा खास गरी बाहुन, क्षेत्री, धिमाल, लिम्वु, राई, मगर, सतार, राजवंशी, कुमाल, दमाई, कामी, तामाङ, गुरुङ, थारु, मुस्लिम, सुनुवार, माझी आदिको वाहुल्यता पाईन्छ ।बि.सं. २०३९ सालमा तत्कालिन नगर पंचायतका नाउँमा स्थापित यो नगरपालिकाको क्षेत्रफल ७५१३ हेक्टर रहेको छ । यस नगरपालिकामा साविक का १९ वटा वडाहरु नेपाल सरकारद्वारा मिति २०७३-११-२७ गते गरिएको पुनःसंरचना अनुसार हाल १० वटा वडामा कायम रहि दमक नगरपालिका, नगरकार्यपालिकाको कार्यालय  भएको छ । बिगत बर्ष देखि दमक नगरपालिकामा बुधवार हाटवजार लाग्ने चलन हालसम्म पनि यथावत रहेको छ ।

नगर गान

  • धरतीको एउटा टुक्रा दमक स्वर्गसरी छ
  • यहि माटोको गहिरो मायाँ हाम्रो मुटु भरी छ ।।।
  • समथर तराईदेखि चुरेसम्म लम्केको
  • विविधता समालेको तारा जस्तै चम्केको ॥
  • पुर्वपश्चिम सिमानामा रतुवामावा विराजमान
  • सुन्दर, सफा, हराभरा हाम्रो नगर हाम्रो शान ॥
  •  जीवनशैली बन्यो अब समावेसी लोकतन्त्र
  • एकता र उन्नती नै दमकको मुलमन्त्र ॥
  •  देखाउनुछ सबैमिली समृद्धिको चमक
  • ऐतिहासिक नगर हाम्रो जय-जय दमक ॥

समाचार / सुचना

जन प्रतिनिधि

राम कुमार थापा
नगर प्रमुख
mayor.damakmun@gmail.com
9852632444
रेगिना भट्टराई प्रसाई
उप– प्रमुख
upamayor.damakmun@gmail.com
9852632555
धर्म प्रसाद दाहाल
वडा अध्यक्ष (प्रवक्ता)
9842692100

कर्मचारी

कमल भट्टराई
प्रमुख प्रशासकीय अधिकृत
info@damakmun.gov.np
9852628111
प्रविण खड्का
शिक्षा अधिकृत (गुनासो सुन्ने अधिकारी)
info@damakmun.gov.np
9852629222
समीप चुडाल
सूचना प्रविधि अधिकृत (सूचना अधिकारी)
ict.damakmun@gmail.com
023597000 Ext: 620, Mo. No. 9814911100