FAQs Complain Problems

News and Events

आ.व.२०७४-७५ को बजेट नीति तथा कार्याक्रम सार्बजनिक

यस दमक नगरपलिकाको २३ औ नगर परिषदबाट स्वीकृत आ.व.२०७४-७५ को बजेट नीति तथा कार्याक्रम सहितको वार्षिक नगर बिकास योजना सार्वजानिकरण श्रीमान मुख्य सचीव डा. सोमलाल सुबेदीज्यूको प्रमुख अतिथ्यतामा आज मिति २०७३ साल माघ २६ गते सम्पन्न भयो।

दमक नपाको २३औ नगरपरिषद सम्पन्न

दमक नगरपालिका कार्यालयले २३औ नगरपािषद अाज मिति २०७३ -०९-२९ सम्मपन्न गरि पत्रकारभेला गरि जानकारी गराईयो।

हार्दिक निमन्त्रणा पत्र

दमक नगरपालिकाद्वारा निर्मित अाकाशे पुलको निम्न मिति, समय र स्थानमा पूर्व प्रधानमन्त्री नेकमा एमालेका अध्यक्ष एवं झापा क्षेत्र न ७ का माननिय सांसद श्री के पी शर्मा अोलीज्यू तथा माननिय सांसद श्री महेन्द्र कुमारी लिम्बु ज्यूको बाहुलीवाट समूद्घाटन गर्ने कार्यक्रम अायोजना गरिएको हुँदा सम्पुर्ण नगरबासि

योजना सम्झौता गर्ने सम्बन्धमा

प्रस्तुत सम्बन्धमा आ. व. २०७३/०७४ मा दमक नगरपालिकाद्धारा संचालन गरिने वडा स्तरिय योजनाहरुको जनसहभागिता रकमसहित मंसिर मसान्तभित्र योजना सम्झौता गर्नुहुन सम्बन्धित सम्पुर्ण १९ औ वडाका उपभोक्ता समितिहरुलाइ जानकारी गरिन्छ ।

तपशिल

सामाजिका सुरक्षा भत्ता वितरण गरिने ।

दमक नगरपालिकाको १९ वटा वडाहरुमा विहान ७ बजे देखि तल निम्न बमोजिम ठाउहरुमा भत्ता वितरण गरिदैछ ।

सामाजिक सुरक्षाका लाभग्राहीहरुको भत्ता कार्ड नविकरण गर्ने बारे

 सामाजिक सुरक्षा कार्ड नविकरण गर्ने वडाका स्थानहरु
समय तालिका

सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तर्गत हाल सम्म भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक अन्य¸ जेष्ठ नागरिक दलित¸ एकल महिला¸बिधवा¸अपाङ्गता र पोषण भत्ताको लागि दलित बालबालिकाहरुको समेत दमक नगरपालिका कार्यालयबाट २०७३ साल असोज १ र २ गतेका दिन बिहान ७ बजे देखि निम्नानुसारका वडाका स्थानहरुमा भत्ता कार्ड नबि

दमक नपामा अनलाइन घटना दर्ता

Online Vital Registration Damak Municipality

आज मिति २०७३ साल भदौ २६ गते बाट दमक नपामा अनलाइन घटना(जन्म,मृत्यु, बसाईसराई, बिवाह तथा सम्बन्ध बिच्छेद) दर्ता सुरु गरिएको छ। यस प्रविधिको प्रयोगबाट घरमै बसि बसि फारम भर्न सकिनेछ। फारम भर्दा प्रप्त टोकन नम्बर लिएर नगरपालिकाबाट सहजै प्रमाण पत्र लिन सकिनेछ।टोकन न.

Pages