FAQs Complain Problems

प्रयोगशालाहरुको तथ्याङ्क अध्यावधिक सम्वन्धमा।

दमक नगरपालिका जनस्वास्थ्य शाखाको अत्यन्त जरुरी सूचना !

 

दमक नगरपालिका भित्र स्वास्थ्य परीक्षणका लागि सञ्चालनमा रहेका प्रयोगशालाहरूको दर्ता प्रक्रिया तथा तथ्यांक अध्यावधिक गर्नेुपर्ने भएको हुनाले सम्बन्धित सबैलाई २०७८ बैशाख ७ गते भित्र कार्यालय समयमा जनस्वास्थ्य शाखामा सम्पर्क गर्नु हुन अनुरोध छ। 

सम्पर्क ब्यक्ति :- बद्री बराल, जनस्वास्थ्य निरीक्षक 

सम्पर्क नम्बर :- ९८०२०७०५९४

जनस्वास्थ्य शाखा

दमक नगरपालिका