FAQs Complain Problems

प्रस्ताब पेश गर्ने बारे दमक नगरपालिकाको सूचना

 

प्रथम पटक प्रकाशित मिति २०७३।१२।१७

 

यस दमक नगरपालिका कार्यालयमा साविक वार्ड न १ देखी १९, हाल दमक १ देखी १० सम्मका घर निर्माण सम्पन्न भएका र प्रकृयामा रहेका घर नक्साका सम्पुर्ण फाइलहरुलाई डिजिटाईजेसन गरि व्यवस्थापन गर्नुपर्ने भएकाले दर्ता भएका फर्म, व्यवसाय, संस्थाहरुलाई यो सुचना प्रकाशित भएको १५ दिन भित्र आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गर्नुहुन अनुरोध छ। सो को फारम दमक नगरपालिका कार्यालयवाट रु ३०० रकम तिरि  खरिद गर्न सकिने  छ।

Supporting Documents: