FAQs Complain Problems

Procurement of Insurance Medicine for Damak Municipality 2080-81

बोलपत्र स्वीकृत हुने आशयको सूचना

प्रकाशित मिति : २०८०।६।३, मध्यान्ह राष्ट्रिय देनिक

दमक नगरपालिकाबाट प्रकाशित बोलपत्र सूचना Procurement of Insurance Medicine for Damak Municipality 2080-81 (DMO/JHAPA/INSMED/4/2080-81) बमोजिम पर्न आएका बोलपत्रहरुका सम्बन्धमा दमक नगरपालिकाको २०८०।६।२ गतेको निर्णयानुसार देहायको बोलपत्र न्यून मूल्यांकित सारभूत रुपमा प्रभावग्राही भई स्वीकृतिका लागि छनौट भएकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (२) र (३) बमोजिम स्वीकृत गर्ने आशयको सूचना सम्बन्धित बोलपत्रदाताहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।