बसपार्कमा CCTV जडान गरिने भएकोले बसपार्कको नक्शा: https://www.google.com/maps/d/u/0/edit?mid=10_PPWQn60yT5Ey5WO3Bc__70RD7C...
सच्याइएको सम्बन्धमा ।
सुरक्षित आप्रवासन (SAMI) कार्यक्रमका लागि आवश्यक जनशक्तिहरु करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचनामा मिति २०८१।०५। २२ गते प्रकाशित दमक नगरपालिकाको सूचनामा दरखास्त बुझाउने अन्तिम मिति २०८१।०६।०५ गते हुनु पर्नेमा अन्यथा हुन गएकोले सच्याइएको छ ।