सच्याइएको सम्बन्धमा ।
सुरक्षित आप्रवासन (SAMI) कार्यक्रमका लागि आवश्यक जनशक्तिहरु करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचनामा मिति २०८१।०५। २२ गते प्रकाशित दमक नगरपालिकाको सूचनामा दरखास्त बुझाउने अन्तिम मिति २०८१।०६।०५ गते हुनु पर्नेमा अन्यथा हुन गएकोले सच्याइएको छ ।
मिति २०८१ भाद्र २० गते सञ्चालित सहायकस्तर चौथो ल्याब असिस्टेन्ट पदको परीक्षाको लिखित नतिजा
पुनश्चः अन्तर्वार्ता आजै दिउँसो ३:३० देखि सञ्चालन हुनेछ ।
(ल्याब असिस्टेण्ट) करार सेवाको लिखित परिक्षा मिति संशोधन सम्बन्धमा ।