FAQs Complain Problems

News and Events

Pre Bid Meeting- Medical Equipments and Machinary सम्बन्धमा।

Procurement of Medical Machinary and Equipments for Damak Hospital ठेक्का नः DMO/JHAPA/MED/42/2076-77 को प्रि-बिड मिटिङ को लागि Zoom  Install गरि मिति २०७६-०१-२४ गते दिनको २ः ०० बजे उपस्थितिको लागि अनुरोध छ।

Meeting Time 2:00 PM to 2:40PM

Join Zoom

दीर्घरोगी विवरण संकलन फारम

दमक नगरपालिका क्षेत्रभित्र रहनुभएका दीर्घरोगीहरुले नियमित रुपमा सेवन गर्ने औषधीको उपलब्धता सहज नहुन सक्ने भएकोले दमक अस्पताल (सरकारी) मा आवश्यक मौज्दात राखी बीमा तथा विक्रीमार्फत वितरण गर्ने प्रयोजनका लागि विवरण संकलनार्थ यो फारम तयार गरिएको छ ।

राहतको विवरण पठाउने बारे- सबै वडा कार्यालयहरु

 

 

श्री   सबै वडा कार्यालय

दमक‚झापा

  

उपर्यूक्त विषयमा २०७६ साल चैत्र मसान्त सम्म कोरोना भाइरस नियन्त्रण तथा रोकथामका सिलसिलामा प्रभावित ब्यक्तिलाइ राहत उपलब्ध गराएको सम्बन्धी देहाय अनुसारको विवरण २०७७ बैशाख ६  गते भित्र उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ ।

बोलपत्रको म्याद थप गरिएको सम्बन्धमा

निम्न बोलपत्रहरुको म्याद अप्रिल ३०, २०२० सम्म म्याद थप गरिएको व्यहोरा अनुरोध छ।

 
 
 
 
 
 
 
 
 

Pages