अपडेट
सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ५ (३) बमोजिमको प्रकाशन गर्नु पर्ने सूचना
१. स्वरुप र प्रकृति:
नगरपालिकाको छोटो परिचय
नेपालको सूदुर पूर्वको पश्चिमोत्तर क्षेत्रमा अवस्थित पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलको झापा जिल्लामा पर्ने दमकको उत्तर तर्फ ईलाम जिल्लाको बाँझो गा.वि.स. र चुलाचुली गा.वि.स., दक्षिण तर्फ कोहवरा गा.वि.स., पश्चिम तर्फ मोरङ जिल्लाको मधुमल्ला गा.वि.स., उर्लावारी गा.वि.स. र पूर्व तर्फ लखनपुर गा.वि.स.हरु रहेका छन ।
बिभिन्न जनजातिहरुको बसोवास रहेको यस नगरीमा खास गरी बाहुन, क्षेत्री, धिमाल, लिम्वु, राई, मगर, सतार, राजवंशी, कुमाल, दमाई, कामी, तामाङ, गुरुङ, थारु, मुस्लिम, सुनुवार, माझी आदिको वाहुल्यता पाईन्छ ।
बि.सं. २०३९ सालमा तत्कालिन नगर पंचायतका नाउँमा स्थापित यो नगरपालिकाको क्षेत्रफल ७५१३ हेक्टर रहेको छ । यस नगरपालिकामा १० वटा वडाहरु रहेका छन । बिगत बर्ष देखि दमक नगरपालिकामा बुधवार हाटवजार लाग्ने चलन हालसम्म पनि यथावत रहेको छ ।
दमक नगरपालिकामा कार्यरत कर्मचारी
दमक नगरपालिकामा रहेका कर्मचारीको कार्य विवरण
दमक नगरपालिकाबाट प्रदान गरिने सेवा, दस्तुर र अवधि
निर्णय उपर उजुरी सु्न्ने अधिकारीः यज्ञराज निरौला
गुनासो सुन्ने अधिकारी ः यज्ञराज निरौला
सूचना अधिकारीको : समीप चुडाल