FAQs Complain Problems

Plan and Project

अनलाईन कर पोर्टल (Online Tax Payment Portal)

अब दमक नगरपालिकालाई तिर्ने सम्पत्ति कर, व्यवसाय कर ईसेवा, खल्ती, IME Pay बाट पनि तिर्न सकिने छ। कर तिर्न करदाता नम्बर प्रयोग गर्नुहोला। करको विल ईमेलमा समेत प्राप्त गर्न सकिने छ। नजिकको वडा कार्यालयमा गएर फोन नम्बर, ईमेल अध्यावधिक गर्न सकिने छ वा तलको दोस्रो लिङ्क वा दमक नगरपालिकाको वेवसाईट