FAQs Complain Problems

लिखित परिक्षाको नतिजा प्रकाशित गरिएको बारे

दमक नगरपालिका, दमक झापाको देहायको बिज्ञापनमा लोक सेवा आयोग मेची अञ्चल कार्यालय, ईलामद्धारा लिईएको लिखित परिक्षामा सम्मिलित उम्मेद्वारहरु मध्ये वर्णानुक्रम अनुसार देहायका रोल नम्वर तथा नामथर भएका उम्मेद्वारहरु उत्र्तीण भई अन्र्तवार्ताको लागि छनौट भएको व्यहोरा सम्वन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । छनौट भएका उम्मेद्वारहरुले देहायको स्थान, मिति र समयमा अन्र्तवार्ता दिन आउ“दा पासपोर्ट साईजको फोटो २ प्रति, प्रमाणपत्रहरुको सक्कल सहित नक्कल २-२ प्रति, प्रवेशपत्र लिई तोकिएको समय भन्दा १(एक) घण्टा अगावै उपस्थित हुनु पर्नेछ । अन्र्तवार्ताको दिन सार्वजनिक विदा पर्न गएमा पनि अन्र्तवार्ता यथावत सञ्चालन हुनेछ ।

Supporting Documents: