FAQs Complain Problems

योजना सम्झौता गर्ने सम्बन्धमा

प्रस्तुत सम्बन्धमा आ. व. २०७३/०७४ मा दमक नगरपालिकाद्धारा संचालन गरिने वडा स्तरिय योजनाहरुको जनसहभागिता रकमसहित मंसिर मसान्तभित्र योजना सम्झौता गर्नुहुन सम्बन्धित सम्पुर्ण १९ औ वडाका उपभोक्ता समितिहरुलाइ जानकारी गरिन्छ ।

तपशिल

१. शहरी क्षेत्र अन्तर्गत वडा न. १‚२‚१०‚११‚१२‚१३‚१४ मा संचालित योजनाको लागि जनसहभागिता रकम ५० प्रतिशत ।

२. ग्रामिण क्षेत्र अन्तर्गत वडा न. ३‚ ४‚ ५‚६‚७‚ ८‚ ९‚ १५‚ १६‚ १७‚ १८‚ १९ मा  संचालित योजनाको लागि जनसहभागिता रकम २५ प्रतिशत ।

 

दमक नगरपालिका ‚ दमक झापा