अपडेट
२०७४-७५ को वार्षिक नगर बिकास योजना सार्वजानिकरणमा हार्दिक निमन्त्रणा
हार्दिक निमन्त्रणा
यस दमक नगरपलिकाको २३औ नगर परिषदबाट स्वीकृत आ.व.२०७४-७५ को बजेट नीति तथा कार्याक्रम सहितको वार्षिक नगर बिकास योजना सार्वजानिकरण श्रीमान मुख्य सचीव डा. सोमलाल सुबेदीज्यूको प्रमुख अतिथ्यतामा निम्न मिति समय र स्थानमा आयोजना गरिएको हुदा उक्त कार्यक्रममा सम्पूर्ण नगरवासीहरुमा उपस्थितीका लागि हार्दिक अनुरोध गरिन्छ।
मितिः २०७३ साल माघ २६ गते बुधबार।
स्थानः दमक रेडक्रस सोसाइटी, उपशाखा दमकको सभा हल।
समयः बिहान ८:०० बजे
यूवराज दहाल
कार्यकारी अधिकृत
दमक नगरपालिका कार्यालय