FAQs Complain Problems

Net4Good 2.0 बालबालिकाको इन्टरनेट तथा अनलाइन सुरक्षा कार्यक्रम फारम

#Net4Good 2.0 बालबालिकाको इन्टरनेट तथा अनलाइन सुरक्षा सम्बन्धि अभियान हो । यस अभियान अन्तर्गत २०७७ श्रावण १०, ११ र १२ गते दमक नगरपालिकाका १२ देखि १८ वर्षसम्मका बालबालिका/किशोरकिशोरीहरुलाई इन्टरनेटमा कसरी आफू सुरक्षित हुने भन्ने बारे ३ घण्टाको व्यवहारिक तालिम आयोजना हुँदैछ ।

तालिममा सहभागी हुन इच्छुकहरुले कुनै १ दिन ३ घण्टाको तालिममा भाग लिन सक्नुहुनेछ ।

तालिममा सहभागी हुन याे फारम भर्नुहाेला : https://forms.gle/HvfVkM4pfLLZDsbg7

थप जानकारी वा कुनै सहयाेग आवश्यक परेमा  9842686860, दमक नगर बाल सञ्जाल, अथवा दमक नगरपालिकाको महिला, बालबालिका शाखामा सम्पर्क गर्न सक्नुहुनेछ ।