FAQs Complain Problems

राहतको विवरण पठाउने बारे- सबै वडा कार्यालयहरु

 

 

श्री   सबै वडा कार्यालय

दमक‚झापा

  

उपर्यूक्त विषयमा २०७६ साल चैत्र मसान्त सम्म कोरोना भाइरस नियन्त्रण तथा रोकथामका सिलसिलामा प्रभावित ब्यक्तिलाइ राहत उपलब्ध गराएको सम्बन्धी देहाय अनुसारको विवरण २०७७ बैशाख ६  गते भित्र उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ ।

१. राहत संकलन गरेको विवरण

२. राहत बितरण गरेको भरपाई र अन्य विवरण

 

गणेश प्रसाद तिम्सिना

प्रमुख प्रशासकिय अधिकृत