"हरित नगर समृद्ध दमक"

News and Notices

अनमि, अहेव, हे अ को अन्तिम नतिजा सार्वजानिकबरे सूचना

बिज्ञापन न १-२०७४।७५ अ.न.मि., २-२०७४/७५ अ. हे. व., ३-२०७४/७५ हे. अ.

करारमा कर्मचारी आवश्यकता सम्बन्धि सूचना

२०७४ साल माघ ४ गते पुर्वसन्देश दैनिक मा प्रसाशित सुचना अनुसार, दमक अस्पतालका लागि १ जना हे. अ , १ जना अहेव, ३ जना अ. न. मि. आवश्यकता।

दमक नपा को जरुरी सूचना

२०७४ साल मंसीर २१ गते संघीय संसद र प्रदेश सभाको निर्वाचन हुन गैरहेको व्यहोरा सबैमा विदितै छ । निर्वाचनका लागि मतदान प्रकृया र गणना गर्ने कार्यमा कर्मचारीहरु खटिईनु पर्ने भएकाले मिति २०७४।८।१० गते देखि मतपरिणाम सार्वजनिक नभएसम्मका लागि राजश्व शाखाको आंशिक कार्य वाहेक सबै कामहरु प्रभावित हुने हुदा

Pages