FAQs Complain Problems

तरकारी बजारबाट नमुना लिई परिक्षण गर्दाको प्राप्त नतिजा

दमक नगरपालिका वडा नं ६ स्थित  नयाँ तरकारी बजार बाट तल उल्लेखित तरकारीहरुको नमुना लिई प्रयोगशालामा  बिषादि अवशेष परिक्षण गर्दा प्राप्त भएको नतिजा ।

मितिः २०८१असोज १८

नमुना लिएको समय विहान ७:०० बजे

नतिजा प्राप्त भएको समय विहान ९:०० बजे ।