FAQs Complain Problems

दमक नगरपालिकामा हाल खुलेका ठेक्का नं. ३ देखि २२ सम्मका बोलपत्रहरुको कागजात

CLICK HERE ठेक्काको कागजातहरु हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

यहाँबाट प्रिन्ट गरी दर्ता गर्न चाहनुहुने बोलपत्रदाताले सूचनामा तोकिए बमोजिमको राजश्व दस्तुर बुझाई सो को भरपाई सहित सूचनामा तोकिएको म्यादभित्र सूचनामा तोकिए बमोजिमका स्थानहरुमा दर्ता गर्न सक्नुहुनेछ ।