FAQs Complain Problems

दमक नपा को जरुरी सूचना

२०७४ साल मंसीर २१ गते संघीय संसद र प्रदेश सभाको निर्वाचन हुन गैरहेको व्यहोरा सबैमा विदितै छ । निर्वाचनका लागि मतदान प्रकृया र गणना गर्ने कार्यमा कर्मचारीहरु खटिईनु पर्ने भएकाले मिति २०७४।८।१० गते देखि मतपरिणाम सार्वजनिक नभएसम्मका लागि राजश्व शाखाको आंशिक कार्य वाहेक सबै कामहरु प्रभावित हुने हुदा सम्वन्धित सबै सेवाग्राहीहरुलाई सूचित गरिन्छ ।