FAQs Complain Problems

दमक नपामा अनलाइन घटना दर्ता

Online Vital Registration Damak Municipality

आज मिति २०७३ साल भदौ २६ गते बाट दमक नपामा अनलाइन घटना(जन्म,मृत्यु, बसाईसराई, बिवाह तथा सम्बन्ध बिच्छेद) दर्ता सुरु गरिएको छ। यस प्रविधिको प्रयोगबाट घरमै बसि बसि फारम भर्न सकिनेछ। फारम भर्दा प्रप्त टोकन नम्बर लिएर नगरपालिकाबाट सहजै प्रमाण पत्र लिन सकिनेछ।टोकन न. फारम भर्दा प्रविष्टि गरिएको मोबाईल न. मा अाउछ। फारम भर्न दमक नपाको WEBSITE: damakmun.gov.np मा लिंकमा गएर "अनलाइन घटना दर्ता प्रणाली (सेवाग्राही)" मा क्लिक गर्नुहोला वा http://202.166.206.117:804/ मा गएर सिधै भर्न सकिन्छ।