FAQs Complain Problems

नेपलको संबिधान, २०७२ को प्रारम्भिक मस्यौदा उपर छलफल बारे

झापा क्षेत्र न ७ का माननीय सभासद के. पी शर्मा ओली ज्यू, माननीय सभासद अग्नी खरेलज्यू र महेन्द्रकुमारी सुब्बाज्यूको समुपस्थितिमा नेपलको संबिधान, २०७२ को प्रारम्भिक मस्यौदा उपर छलफल तथा लिखित सुझाव संकलन कार्यक्रम निम्न मिति समय र स्थानमा हुने भएको हुँदा उक्त कार्यक्रमा राजनितिक दलका प्रतिनिधिज्यूहरु तथा सम्पूर्ण नगरबासीहरुमा सहभागी भई दिनुहुन हार्दिक अनुरोध छ।

मितिः २०७२।०४।०४ गते सोमबार
समयः बिहान ११ः०० बजे
स्थानः नेपाल रेडक्रस सोसाइटी उपशाखाको सभाहल

पुनश्वः मिति २०७२।३।३१ गतेदेखि दमक नगरपालिका कार्यलयमा बिहान १० बजे देखि ५ बजे सम्म लिखित सुझाव दर्ता गर्ने तथा सुझाव पेटिकामा समेत राख्न सकिने व्यहोरा अनुरोध छ