FAQs Complain Problems

लक्षित बर्ग कार्यक्रम

दमक नगरपालिकाकाले लक्षित बर्ग बिकास कार्यक्रम अन्तर्गत गत आ.व. २०७१।०७२ मा बिभिन्न भौतिक पूर्वाधार र  सिप तथा क्षमतामुलक कार्यक्रमहरु  ८४ वटा सम्पन्न गरेको छ । कार्यक्रमले बिशेष गरेर बालवालिका, महिला, आदीवासी जनजाती, दलित तथा पिछडाबर्गहरु लाई लाभ पुगेको बारे भरखरै सम्पन्न भएको बार्षिक समिक्षा बैठकमा प्रस्तुत गरिएको थियो ।