FAQs Complain Problems

सूचना तथा सञ्चार प्रविधि सम्बन्धि अभिमुखीकरण तथा तालिम

यहि मिति २०७३ साल असार २३ गते बाट दमक नगरपालिका कार्यालयको हलमा सूचना तथा सञ्चार प्रविधि सम्बन्धि अभिमुखीकरण तथा बिभिन्न तालिम गराईने भएको हुदा, राजनितिक दलका प्रतिनिधि, टोलबिकास संस्थाका वार्ड सञ्योजक, वडा नागरिक मञ्चका अध्यक्ष, समुदाय परिचालक तथा न.पा. कर्मचारिहरुको देहाय बमोजिमको मिति र स्थानमा तालिम राखिएको हुदा, तालिममा सहभागिताको लागि यहि सुचना मार्फत जानकारी गराइन्छ।