FAQs Complain Problems

धिमाललाई "फस्ट सिटिजनशीप"

Damak Municipality
Damak Municipality
Damak Municipality
Damak Municipality
Damak Municipality

स्थानिय निकायको निर्वाचनद्वारा गठित स्वायत स्थानीय सरकार दमक नगरपालिकाको मिति२०७४ असोज ३० गते सोमवार सम्पन्न ऐतिहासिक प्रथम नगरसभाबाट दमक नगर क्षेत्रमा अादिकाल देखि बसोवास रहेको धिमाल जाति समुदायलाई पहिलो नागरिक घोषणा गरि नगरपालिकाको हरेक कार्यक्रमहरुमा सहभागिताकोलागि पहिलो प्राथमिकता दिने निर्णय गरेको छ।

धिमाल जातीय विकास केन्द्र, केन्दियि समितिबाट प्राप्त कृतज्ञता-पत्र तथा गोरखापत्रमा प्रकाशित अंश।